काभा च्याम्पियन्स लिग भलिबल नेपालमै हुने

काभा च्याम्पियन्स लिग भलिबल नेपालमै हुने

फरक पत्रिका

आइतबार, साउन १७ २०८३

काभा च्याम्पियन्स लिग भलिबल नेपालमै हुने

काठमाडौं । काभा च्याम्पियन्स लिग भलिबल नेपालमै हुने भएको छ । आगामी कात्तिक १५ देखि २१ गतेसम्म काभा महिला भलिवल नेपालमै आयोजना हुने भएको हो ।

नेपाल भलिबल संघको १४औँ पूर्ण बैठकले उक्त निर्णय गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित