नवलपुर भ्यालीमा चार सर्जक सम्मानित

नवलपुर भ्यालीमा चार सर्जक सम्मानित

फरक पत्रिका

बुधबार, चैत्र २८ २०८०

नवलपुर भ्यालीमा चार सर्जक सम्मानित

सिन्धुपाल्चोक । नवलपुर भ्याली स्कुलले चार सर्जकलाई सम्मान गरेकाे छ । विभिन्न क्षेत्रमा विशेष याेगदान गरेकाे भन्दै चार सर्जकलाई सम्मान गरेकाे हाे ।

एक कार्यक्रमको अवसरमा नवलपुर भ्याली पत्रकारिता सम्मान बाट पत्रकार देवराज सुवेदी, साहित्य सम्मानबाट पत्रकार तथा साहित्यकार सुन्दर शिरीष, कला सम्मानबाट लोक गायक नवराज घोरासैनी र शिक्षा सम्मानबाट केतु बोर्डिङ स्कुलका प्रिन्सिपल एरोन लेप्चा सम्मानित भएका हुन् ।
उनीहरूलाई वाग्मती प्रदेशका भाैतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले सम्मानपत्र प्रदान गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित