बैतडीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

फरक पत्रिका

शुक्रबार, चैत्र २३ २०८०

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

बैतडी । बैतडीको पाटन नगरपालिका वडा न. ८ झौलेकमा ट्याक्टर दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा कञ्चनपूर निवासी ३५ बर्षीय राजेश चौधरी रहेका छन् । यस्तै अर्का मृतकको परिचय खुल्न बाँकी रहेको छ । से २ त ३६७८ नम्बरको ट्याक्टर हिजो राती नै दुर्घटना भएको बताइएको छ । अहिले प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

घटनाको बिषयमा थप अनुसन्धन भैरहेको  प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित