काठमाडौं । सुनकोशी नदीमा बेपत्ता भएका बालबालिका अहिलेसम्म भेटिएका छैनन् । होली खेलेर नुहाउने क्रममा बालबालिका बेपत्ता भएका थिए ।
आइतबार साँझदेखि सोमबार र मंगलबार मध्यान्हसम्म सशस्त्र प्रहरी बलको गोताखोरेले खोजी गर्दा समेत नभेटिएको हाे । प्रहरीले उनीहरूकाे खाेजी भईरहेकाे जनाएकाे छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार