काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरूद्धको दोस्रो टी-२० खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
नेपालले टस जितेर ब्याटिङ रोजेको हो। कीर्तिपुरस्थित त्रिवि मैदानमा खेल भईरहेकाे छ ।
नेपाली टिम : कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, अभिनास बोहरा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, अनिलकुमार साह, विवेककुमार यादव र गुल्सन झा।
प्रतिक्रिया
सम्बन्धित समाचार