कञ्चनपुरमा करेन्ट लागेर एक जना घाइते

कञ्चनपुरमा करेन्ट लागेर एक जना घाइते

फरक पत्रिका

सोमबार, चैत्र १२ २०८०

कञ्चनपुरमा करेन्ट लागेर एक जना घाइते

कञ्चनपुर ।  कञ्चनपुरमा करेन्ट लागेर एक जना घाइते भएका छन्।

जिल्लाको बेदकोट नगरपालिका–७ गौजिमा करेन्ट लागेर करिब २२ वर्षीय विरे डगौरा घाइते भएका हुन्। उनलाई काम गर्ने समयमा बिजुलीको तारमा सरिया लाग्दा करेन्ट लागेको हो।

घाइते डगौरालाई महाकाली प्रादेशिक अस्पातालबाट थप उपचारका धनगढी पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित