आयरल्याण्ड वोल्भ्सले नेपाललाई दियाे १२२ रनको लक्ष्य 

आयरल्याण्ड वोल्भ्सले नेपाललाई दियाे १२२ रनको लक्ष्य 

फरक पत्रिका

सोमबार, चैत्र १२ २०८०

आयरल्याण्ड वोल्भ्सले नेपाललाई दियाे १२२ रनको लक्ष्य 

काठमाडौँ । आयरल्याण्ड वोल्भ्सले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा अल आउट हुदै १२१ रन बनाएको हो ।

आयरल्याण्ड वोल्भ्सका लागि स्टेफेन डोहेनीले सर्बाधिक ४६ रन बनाएका थिए भने थोमस मायेज र लियाम म्याकार्थीले १६-१६ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर ललित राजबंशी, गुलशन झा र कुशल भुर्तेलले २-२ विकेट लिए भने करण केसी र कुशल मल्लले एक एक विकेट लिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित