जेठ १४ सँगै आउँदो हप्ता लगातार चार दिन बिदा

जेठ १४ सँगै आउँदो हप्ता लगातार चार दिन बिदा

फरक पत्रिका

शुक्रबार, जेष्ठ ८ २०८३

जेठ १४ सँगै आउँदो हप्ता लगातार चार दिन बिदा

काठमाडौं । आउँदो जेठ १४ गते सार्वजनिक बिदा दिइएको छ । सरकारले बकर ईद ९ईद(उल(अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको हो। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै जेठ १४ गते बिहीबारका दिन बिदा रहेको जानकारी दिएका हुन्।
त्यस्तै, जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा पनि बिदा परेको छ। त्यसपछि शनिबार र आइतबार गरी लगातार चार दिन बिदा पर्ने भएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित