युएईविरुद्ध नेपालले जित्यो टस, रोज्यो ब्याटिङ

युएईविरुद्ध नेपालले जित्यो टस, रोज्यो ब्याटिङ

फरक पत्रिका

सोमबार, बैशाख ७ २०८३

युएईविरुद्ध नेपालले जित्यो टस, रोज्यो ब्याटिङ

काठमाडौं । पहिलो टी २० आई सिरिज अन्तरगत नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ। सिरिजको पहिलो खेलमा नेपालले टस जितेको छ ।
टस जितेको नेपालले पहिले ब्याटिङ रोजेको हो । नेपालका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर पहिले ब्याटिङ रोजेका हुन्।

कीर्तिपुरस्थित टियु मैदानमा ५ बजे सुरु हुनेछ ।

यस्तो छ प्लेइङ ११ः 
दीपेन्द्र सिंह ऐरी (कप्तान), अर्जुन साउद, सन्दीप जोरा, कुशल मल्ल, बसिर अहमद, गुल्सन झा, नन्दन यादव, शेर मल्ल, सन्दीप लामिछाने, हेमन्त धामी

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित