सीता बनिन् टि-२० क्रिकेटमा छिटो हजार रन बनाउने नेपाली खेलाडी

सीता बनिन् टि-२० क्रिकेटमा छिटो हजार रन बनाउने नेपाली खेलाडी

फरक पत्रिका

शनिबार, माघ ११ २०८२

सीता बनिन् टि-२० क्रिकेटमा छिटो हजार रन बनाउने नेपाली खेलाडी

काठमाडौं । नेपाली महिला क्रिकेट टिमकी अनुभवी खेलाडी सीता रानामगरले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६६ खेलमै १००० रन पूरा गरेकी छन्। योसँगै सीता सबैभन्दा छिटो १००० रन पूरा गर्ने नेपाली खेलाडी बनेकी हुन् ।
सीता शनिबारको जिम्बाबेविरुद्धको खेलमा ११ रन बनाएर खेलिरहँदा चोट लागेर स्ट्रेचरमा मैदानबाहिर लगिएकी थिइन् र नेपालले खेलमा जिम्बाबेमाथि जित हासिल गर्‍यो।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित