बोराभित्र वृद्धको शव भेटियो, सुनको औंठी लुटिएको पुष्टि

बोराभित्र वृद्धको शव भेटियो, सुनको औंठी लुटिएको पुष्टि

फरक पत्रिका

सोमबार, पौस २८ २०८२

बोराभित्र वृद्धको शव भेटियो, सुनको औंठी लुटिएको पुष्टि

ललितपुर । ललितपुरमा बाेराभित्र एक वृद्धको शव फेफा परेकाे छ । ८३ वर्षीय गर्जमान थापाको हत्या गरेको अवस्थामा शव फेला परेकाे हाे ।
प्रहरीकाअनुसार हत्यम गरी तीन तोलाको सुनको औंठी लुटिएको  पुष्टि भएकाे छ।
हत्या २६ पुस दिउँसो ५ बजे चक्कुले घाँटी रेटेर गरिएको र शव इनारमा फालिएको अवस्थामा भेटिएको हाे ।
हत्या आरोपमा भारतीय नागरिक २३ वर्षीय सदधाम मन्सुरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित