तोलामै २१०० रूपैयाँले घट्यो सुनको भाउ

तोलामै २१०० रूपैयाँले घट्यो सुनको भाउ

फरक पत्रिका

बुधबार, कार्तिक २७ २०८२

तोलामै २१०० रूपैयाँले घट्यो सुनको भाउ

काठमाडौं । सुनको भाउ एकै दिन दुई हजार एक सय रूपैयाँले घटेकाे छ । अघिल्लो दिनको तुफनामा एक ताेलामै दुई हजार एक सय रूपैयाँले घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको भाउ प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँ तोकेको छ।
सुनको भाउ अघिल्लो दिन २ लाख ४६ हजार ४ सय रुपैयाँ थियाे ।
चाँदीको भाउ प्रतितोला ५ रुपैयाँ बढेर ३१७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2025 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित