सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । जुगल -५ का राजकुमार योञ्जनको हाब्रास्थित बल्कुकुना खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
डुबेको शव साँझ ६ बजे पानीबाट निकालेर घरमा ल्याइएको थियोे । शवको पोष्टमार्टम गरि उनका दाजु राजु तामाङले बुझेर लगेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार