दीपेन्द्रको सुदूरपश्चिमसँग सन्दीप लामिछानेको विराटनगर ९२ रनले पराजित

दीपेन्द्रको सुदूरपश्चिमसँग सन्दीप लामिछानेको विराटनगर ९२ रनले पराजित

फरक पत्रिका

मंगलबार, मंसिर १८ २०८१

दीपेन्द्रको सुदूरपश्चिमसँग सन्दीप लामिछानेको विराटनगर ९२ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा बिराटनगर किंग्सले दोस्रो हार ब्योहोरेको छ ।

 

एनपीएल सुरू भएको तेस्रो दिनको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९२ रनले पराजित गरेको हो ।

त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्स १६ ओभर एक बलमा ९२ रनमा सिमित हुन पुगेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८२ बनाइको थियो । यसअघि बिराटनगर जनकपुर बोल्टससँग पराजित भएको थियो, जुन खेल उदघाटनका दिन खेलिएको थियो  ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित