काठमाडौं । श्रीलंकामा जारी नवौँ संस्करणको एसिया कप टी–२० महिला क्रिकेटमा नेपालकी सम्झना खड्काले अर्धशतक प्रहार गरेकी छन् ।
एशिया कपमा नपाली महिला टोलीका लागि यो ऐतिहासिक अर्धशतक हो ।
यूएईबिरूद्ध ३४ बलमा सम्झनाले अर्धशतक प्रहार गरेकी हुन् ।
वुमन्स एसिया कपमा नेपाली खेलाडीले बनाएको यो पहिलो अर्धशतक हो ।
प्रतिक्रिया
सम्बन्धित समाचार