चन्द्रागिरि केबलकारमा विद्युत् आपूर्ति बन्द, फसेेका यात्रुुको उद्वार

चन्द्रागिरि केबलकारमा विद्युत् आपूर्ति बन्द, फसेेका यात्रुुको उद्वार

फरक पत्रिका

बुधबार, साउन २ २०८१

चन्द्रागिरि केबलकारमा विद्युत् आपूर्ति बन्द, फसेेका यात्रुुको उद्वार

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि केबलकारमा विद्युत् आपूर्ति बन्द हुँदा यात्रुहरू बीचमा फसेका छन्।

बुधबार दिउँसो साँढे १ बजे चन्द्रागिरि नगरपालिकास्थित केबलकारमा प्राविधिक समस्याका कारण आठ वटा डिब्बामा यात्रुहरू फसेका छन् ।

उद्धार कार्य सञ्चालनमा ल्याउन विद्युत् सेवा सुचारु हुन समय लागेको थियो । सशस्त्र प्रहरीको टोलीले उद्धारमा सक्रिय भएको हो  ।

८ वटा डिब्बामा रहेका यात्रुको उद्वार गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित