नेपालमा फेरि देखियो कोरोनाको नयाँ भेरियन्ट, ‘केपी.१’ र ‘केपी.२’ पुष्टि

नेपालमा फेरि देखियो कोरोनाको नयाँ भेरियन्ट, ‘केपी.१’ र ‘केपी.२’ पुष्टि

फरक पत्रिका

शुक्रबार, जेष्ठ ११ २०८१

नेपालमा फेरि देखियो कोरोनाको नयाँ भेरियन्ट, ‘केपी.१’ र ‘केपी.२’ पुष्टि

काठमाडौ । नेपालमा फेरि कोरोनाको नयाँ भेरियन्ट भेटिएको छ । अफ्रिकी र अमेरिकामा फैलिएको कोरोना नेपालमा पनि फेला परेको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नेपालमा ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको जनाएको छ।
प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट कोरोना पोजेटिभ आएकाहरूको टेष्ट गरेको थियो । ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ‘केपी.१ र केपी.२’ पुष्टि भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित