बेराेजगार हुनुहुन्छ ? स्वास्थ्य बीमा बोर्डमा खुल्यो जागिर

बेराेजगार हुनुहुन्छ ? स्वास्थ्य बीमा बोर्डमा खुल्यो जागिर

फरक पत्रिका

सोमबार, पौस २८ २०८२

बेराेजगार हुनुहुन्छ ? स्वास्थ्य बीमा बोर्डमा खुल्यो जागिर

काठमाडौ । स्वास्थ्य बीमा बोर्डमा रोजगारीको अवसर खुलेको छ।
बोर्डले करार सेवामा मेडिकल अधिकृत ६ जना, चार्टर्ड एकाउन्टेण्ड एक जना, हेल्थ इकोनोमिस्ट एक जना, जनस्वास्थय अधिकृत एक जना, एक्च्युरियन अधिकृत एक जना, सूचना प्रविधि सहायक तीन जना र दर्ता अधिकारी  ६० जना गरी ७३ जना कर्मचारी माग गरेको हो।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले माघ १२ गतेसम्म आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित