अछाममा चट्याङ लाग्दा ६ वर्षीय बालकको मृत्यु

अछाममा चट्याङ लाग्दा ६ वर्षीय बालकको मृत्यु

फरक पत्रिका

मंगलबार, बैशाख २५ २०८१

अछाममा चट्याङ लाग्दा ६ वर्षीय बालकको मृत्यु

काठमाडौं। अछाममा चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु भएको छ।

गएराति हावाहुरीसँगै परेको चट्याङ लागे रामारोशन गाउँपालिका-७ सुतार निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गौरव भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाउको छ।

घरभित्रै बसेको बेला चट्याङले लाग्दा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित