• ट्रेण्डिङ :

१२ को परीक्षा दिएर फर्केकी बालिकामाथि गोली प्रहार

१२ को परीक्षा दिएर फर्केकी बालिकामाथि गोली प्रहार

फरक पत्रिका

शुक्रबार, बैशाख २१ २०८१

१२ को परीक्षा दिएर फर्केकी बालिकामाथि गोली प्रहार

झापा । झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै गर्दा कक्षा १२ मा अध्ययनरत छात्रा माथि गोली प्रहार भएको छ ।

परीक्षा दिएर फर्कदै गरेकी एनिका अधिकारीलाई गोली प्रहार भएको हो ।

उदयपुर घर भई दमकमा डेरा गरि बसेर अध्ययन गर्दै आएकी अधिकारीलाई सिराहाका अमित कुमार यादवले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

 

गोली हानेर फरार यादवको प्रहरीले खोजी गरिरहेको छ । घाइते अधिकारीको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2024 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित