बिहानै सुर्यदेवको पुजा गरि, हेर्नुहोस् असार १४ गते आइतबारको राशिफल ।

मेष- सापटी पैसा मिल्नेछ । सहयोगले काम चल्नेछ । प्रतिष्पर्धामा जीत मिल्नेछ ।
वृष- सामान्य गल्ती हुनेछ । विद्यामा रुचि जानेछ । सन्तानबाट सुख मिल्नेछ ।
मिथुन– पारिवारिक कलह हुनेछ, मनमा अशान्ति हुनेछ । नयाँ काममा योजना बन्नेछ ।
कर्कट- अवरोधको सृजना हुनेछ । अरुको भनाइ आउनेछ । स्थान परिवर्तन हुनेछ ।
सिँह- बाेलीले साथ दिनेछ , धनको कारोबार वढ्नेछ । आफन्तको सहयोग मिल्नेछ ।
कन्या- मनोरन्जनमा खर्च हुनेछ, काममा प्रशंसा मिल्नेछ । काम अधुरो रहनेछ ।

तुला- मनोरञ्जनमा दिन बित्नेछ । हिँडडुलमा खर्च हुनेछ । स्वास्थ्यले समस्या दिनेछ ।
वृश्चिक- आम्दामीले सन्तोष दिनेछ , व्यवसायमा राहत मिल्नेछ। किनमेलमा खर्च बढी खर्च आउनेछ ।
धनु- स्थान परिवर्तन हुनेछ । यात्रामा सास्ती हुनेछ । रोजगारीको अवसर मिल्नेछ ।
मकर- धनको कारोबार बढ्नेछ । आफन्त भेटघाट हुनेछ । धर्ममा व्यस्तता बढ्नेछ ।
कुम्भ- स्वास्थ्यमा समस्या देखिनेछ, काममा अपजस मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ ।
मीन- पैसा हराउन सक्नेछ । धनको चिन्ता बढ्नेछ । नया काममा व्यस्तता बढ्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *