मेलम्चीमा अझै बग्ने भो चार अर्ब ५० करोड

मेलम्चीमा अझै बग्ने भो चार अर्ब ५० करोड

फरक पत्रिका

शुक्रबार, चैत्र २३ २०८०

मेलम्चीमा अझै बग्ने भो चार अर्ब ५० करोड

चौतारा ।
सिन्धुपाल्चोको मेलम्ची खानेपानी आयोजनाबाट चौविसै घण्टा पानी काठमाडौ लैजान अझै ४ अर्व ५० करोड रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ । आयोजनाका कार्यकारी निर्देशक जक्की अहमत अन्सारीले सो जानकारी दिएका हुन् । मेलम्चीमा अझै बग्ने भो चार अर्ब ५० करोड
संिहदरबारमा आयोजति मेलम्ची खानेपानी आयोजनाको दगिो व्यवस्थापनसम्बन्धी अन्तरक्रयिा कार्यक्रममा कार्यकारी नर्दिेशक अन्सारीले मेलम्ची आयोजना सुधार गर्न चार अर्ब ५० करोड रुपैयाँ लागत लाग्ने बताए । उहाँले मेलम्ची खानेपानी आयोजनालाई सुधार गरेर बाह्रै महनिा उपत्यकाका धारामा पानी ल्याउने गरी तयारी भइरहेको जानकारी दिए ।
कार्यकारी नर्दिेशक अन्सारीले आयोजनास्थल नजकि अझै पन िठूलो बाढी पहरिोको जोखमि रहेकाले कुन बेला आयोजनालाई क्षत िपुग्ने हो भन्ने आशङ्का रहेको बताए । गएको साउन २८ र २९ गते आएको बाढीले पहलिाको अस्थायी संरचनामा क्षत िपुर्याउँदा मेलम्ची आयोजनाको पानी बन्द गरएिको थयिो ।
यसैबीच सन्धिुपाल्चोकको हेलम्बु गाउँपालकिाका अध्यक्ष नमिा ग्याल्जेन ह्योल्मोले हेलम्बुवासीको माग सम्बोधन नभए अर्को वर्षदेख िउपत्यकाले मेलम्चीको पानी नपाउने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित