क्रिकेटर आदिल आलम मोटरसाइकल दुर्घटनामा घाइते

क्रिकेटर आदिल आलम मोटरसाइकल दुर्घटनामा घाइते

फरक पत्रिका

शुक्रबार, बैशाख ११ २०८३

क्रिकेटर आदिल आलम मोटरसाइकल दुर्घटनामा घाइते

काठमाडौं । क्रिकेटर आदिल आलमको मोटरसाइकल दुर्घटना भएको छ। बारामा शुक्रबार दिउँसो आलमले चलाएको मोटरसाइकल दुर्घटना भएको हो। बरियारपुरबाट करिब दुई किलोमिटर पूर्वतर्फको खलही पुलबाट खसेको थियो ।

दुर्घटनामा घाइते आलमको वीरगन्जस्थित अस्पतालमा उपचार भइरहेको छ। आलमको अवस्था सामान्य रहेको छ । उनलाई स्थानीयले उद्धार गरी अस्पताल पठाएका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित