भारतबाट खैरो हेरोइन ल्याएर बेच्ने सिन्धुपाल्चोकका दुई युवा पक्राउ

भारतबाट खैरो हेरोइन ल्याएर बेच्ने सिन्धुपाल्चोकका दुई युवा पक्राउ

फरक पत्रिका

आइतबार, चैत्र ८ २०८२

भारतबाट खैरो हेरोइन ल्याएर बेच्ने सिन्धुपाल्चोकका दुई युवा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ ।
भारतबाट काठमाडौंमा खैरो हेरोइन ल्याएर विक्री गर्दैआएको सूचनाका आधारमा खटिएको टोलीले काठमाडौं महानगरपालिका–१५ कारखाना चोकबाट तीन जना पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक सुनकोशी–५का ३१ वर्षीय विशाल श्रेष्ठ, चौतारा–७ का ३९ वर्षीय अर्जुन थापा र काभ्रे तेमाल(८ का ३० वर्षीय सागर तामाङ छन् । उनीहरूसँग ३७ ग्राम ४०० मिलिग्राम खैरो हेरोइन र डिजटल तराजु बरामत भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित