क्याबिन ‘क्रु’ को मनोबल गिराएको भन्दै पाइलट विजय लामाको राजीनामा माग

क्याबिन ‘क्रु’ को मनोबल गिराएको भन्दै पाइलट विजय लामाको राजीनामा माग

फरक पत्रिका

बिहिबार, माघ २७ २०७८

क्याबिन ‘क्रु’ को मनोबल गिराएको भन्दै पाइलट विजय लामाको राजीनामा माग

काठमाडौँ- नेपाल वायुसेवा निगमका क्याबिन ‘क्रु’ का सदस्याहरूले नियमसंगत काम नगरेको भन्दै पाइलट विजय लामाको राजिनामा माग गरेका छन् । क्याबिन ‘क्रु’ हरूको मनोबलsमा आँच आएको महसुस गरेकाले क्याबिन क्रु विभागका कर्मचारीले राजीनामा माग गरेका हुन् ।

क्रु डिभिजनका उपनिर्देशकको काम गर्ने शैली विधि संगत नभएको र नीति नियम  भन्दा बाहिर गएर निर्णय गरेको लामामाथि आरोप लगाइएको छ । नेपाल सेवा क्याबिन क्रु संघको सदस्यहरूको २३ गतेको बैठकले लामाको राजीनामा गरेका हुन् ।

संघले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी समक्ष राजीनामाको मागको पत्र बुझाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित