एसईई परीक्षा वैशाख ९ गतेदेखि हुने

एसईई परीक्षा वैशाख ९ गतेदेखि हुने

फरक पत्रिका

बुधबार, माघ २६ २०७८

एसईई परीक्षा वैशाख ९ गतेदेखि हुने

काठमाडौँ – माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई सञ्चालन गर्ने निर्णय गरेको हो ।

स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित