तोलामै ५२ सयले बढ्यो सुन, मूल्यले रेकर्ड राख्दा कतिमा हुँदैछ काराेबार?

तोलामै ५२ सयले बढ्यो सुन, मूल्यले रेकर्ड राख्दा कतिमा हुँदैछ काराेबार?

फरक पत्रिका

सोमबार, माघ १३ २०८२

तोलामै ५२ सयले बढ्यो सुन, मूल्यले रेकर्ड राख्दा कतिमा हुँदैछ काराेबार?

gकाठमाडौं । लगातार बढिरहेको सुनको मूल्यले एकपछि अर्को कीर्तिमान कायम गर्ने क्रम जारी छ ।
सोमबार (माघ १२) मा पनि सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तोलामै ५२ सयले बढेको हो ।५२ सय बढेपछि सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन तीन लाख तीन हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै,  चाँदीको मूल्य पनि तोलामा २७५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ७६५ रुपैयाँ पुगेको छ महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित