सोलुखुम्बु बाढी : प्रहरीले भन्यो- तीन घर र एक होस्टेल बगायो, थप विवरण आउन बाँकी

सोलुखुम्बु बाढी : प्रहरीले भन्यो- तीन घर र एक होस्टेल बगायो, थप विवरण आउन बाँकी

फरक पत्रिका

शुक्रबार, साउन ३२ २०८१

सोलुखुम्बु बाढी : प्रहरीले भन्यो- तीन घर र एक होस्टेल बगायो, थप विवरण आउन बाँकी

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाऊपालिका ५ थामे स्थित रहेको  कोशीको बहाव अचानक बढेको छ । आज दिउसो २ बजे भोटेकोशीको बहाव बढेर थामे एरियामा रहेको ३ वटा घर बगाएको छ भने १ वटा होस्टेल र ४/५ वटा घर जोखिममा रहेको छ भने तत्काल मानविय क्षति नभएको बुझिन आएको छ । घटनाको जानकारी प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय थाम्बुचे र इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी टोली खटिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित