उपत्यकाका तीन सिडि‍ओकाे निर्णय : २५ जनाभन्दा बढी भेला हुन नपाइने

उपत्यकाका तीन सिडि‍ओकाे निर्णय : २५ जनाभन्दा बढी भेला हुन नपाइने

फरक पत्रिका

मंगलबार, पौस २७ २०७८

उपत्यकाका तीन सिडि‍ओकाे निर्णय : २५ जनाभन्दा बढी भेला हुन नपाइने

काठमाडौँ – काठमाडौं उपत्यकामा २५ जनाभन्दा बढी भेला हुन नपाइने भएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूकाे मंगलबार बसेको संयुक्त बैठकले कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको हो ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले साे निर्णय गरेको हो । यो निर्णयसँगै भेला, सम्मेलन, जुलुस निकाल्न रोक लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित