नारायणहिटी प्रकरण: छानबिन समितिले भन्यो- ठेक्का प्रतिस्पर्धामै मिलेमतो

नारायणहिटी प्रकरण: छानबिन समितिले भन्यो- ठेक्का प्रतिस्पर्धामै मिलेमतो

फरक पत्रिका

सोमबार, पौस २६ २०७८

नारायणहिटी प्रकरण: छानबिन समितिले भन्यो- ठेक्का प्रतिस्पर्धामै मिलेमतो

काठमाडौं – नारायणहिटी दरबार संग्रहालय परिसरमा रेस्टुरेन्ट निर्माणका सम्बन्धमा छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होम प्रसाद लुइटेल नेतृत्वको समितिले आफ्नो छानबिन सकेर प्रतिवेदन बुझाएको हो। समितिले नारायणहिटी क्षेत्रमा संरचना निर्माणको कार्य तत्काल रोक्न सिफारिस गरेको छ।

लुइटेल नेतृत्वको समितिले नारायणहिटी परिसरमा क्यान्टिन/क्याफेटेरिया सञ्चालनको ठेक्का लागि बतास समूहका ३ वटा संस्थाले प्रतिस्पर्धा गरेकाले ठेक्का सम्झौता गर्दा नै मिलेमतो भएको देखिएको बताएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित