चौतारा ।
अमेरिका लैजाने भन्दै लाखौ रुपियाँ असुलेर १० जना नेपालीलाई केन्यामा बन्धक बनाएको आरोमा प्रहरीले सिन्धुपाल्चोकका तीन जनालाई पक्राउ गरेको छ । अवैध बाटो प्रयो गरी अमेरिका लैजाने सपना देखाएर नौ महिनादेखि बन्धकी बनाएकामा उनीहरुलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकामा सन्धिुपाल्चोकको भोटेकोशीका ४७ वर्षीय टासी शेर्पा, सन्धिुपाल्चोककै कर्थली( १ का ङमिबुटी शेर्पा र जुगल गाउँपालकिा( १ की १९ वर्षीया नीमा शेर्पा रहेका छन् । गरिोहले उनीहरुबाट ५ करोड ५० लाख रुपैयाँ ठगेको आरोप लागेको छ ।
पीडतिबाट जनही ५ लाख ५० हजार रुपैयाँ उठाएर उनीहरुलाई केन्यासम्म पुर्याइ बन्धक बनाइएको एसएसपी भट्टराईले जानकारी दएि । अवैध बाटोबाट अमेरकिा हँिडेका १० जना नेपालीलाई केन्यामा ९ महनिासम्म बन्धक बनाएर राखएिको प्रहरीले दाबी गरेको छ । बन्धक बनेका १० जना नेपाल फर्कएिपछ िउनीहरुको उजुरीको आधारमा ३ जनालाई पक्राउ गरएिको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख सानुराम भट्टराईले जानकारी दएि ।
ॅप्रहरीले समात्छ भन्ने लागेपछ िगरिोहले बन्धक बनाएका नेपालीलाई पासपोर्ट फर्तिा गरेको देखन्छि । त्यसपछ िपीडतिहरु नेपालबाट पैसा मगाएर स्वदेश फर्कएिका हुन्’, उनले भने ।
प्रहरीले पक्राउ परेको गरिोहले अझै पन ि१७ जना नेपालीलाई क्यानडा र अमेरकिा पुर्याउन भनी वभिन्नि देशमा बन्धक बनाएर राखेको दाबी गरेको छ ।