प्रधानमन्त्री प्रचण्डले आईतबार किन बोलाए संवैधानिक परिषद बैठक ?

प्रधानमन्त्री प्रचण्डले आईतबार किन बोलाए संवैधानिक परिषद बैठक ?

फरक पत्रिका

बिहिबार, चैत्र १५ २०८०

प्रधानमन्त्री प्रचण्डले आईतबार किन बोलाए संवैधानिक परिषद बैठक ?

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संवैधानिक परिषदको बैठक बोलाएका छन् । उनले चैत १८ गते बिहान ९ बजे संवैधानिक परिषद बैठक बोलाएका हुन् ।

बैठक सिंहदरबारमा बस्नेछ ।

संवैधानिक निकायहरूमा रिक्त रहेका स्थानमा नियुक्तिलगायत विषयमा बैठकमा छलफल गर्ने एजेन्डा छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित