कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु भए निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु भए निर्वाचित

फरक पत्रिका

मंगलबार, असोज २७ २०८३

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु भए निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन्। सानेपामा जारी मतगणना सकिएसँगै खतिवडा र शिवाकोटी निर्वाचित भएका हुन्।

यद्यपि निर्वाचन समितिले औपचारिक रूपमा घोषणा गर्न बाँकी छ । यसअघि सहमहामन्त्रीमा जीवनबहादुर शाही पिछडिएको क्षेत्रबाट निर्वाचित भइसकेका छन् । कांग्रेसको १५ औँ महाधिवेशनबाट विधानअनुसार ११ सहमहामन्त्री निर्वाचित हुनेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित