पोखरा । नेकपा एमाले कास्कीको अध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यालयकाअनुसार माधव बास्तोला, बैनबहादुर अधिकारी क्षेत्री र विवेक त्रिपाठीले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार