काठमाडौं । जनता समाजवादी पार्टीका नेता दीपक कार्की राज्य मन्त्रीमा नियुक्त भएका छन् । उनी वन तथा वातावरण राज्यमन्त्री नियुक्त भएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्कीलाई राज्यमन्त्री नियुक्त गरे ।
प्रतिक्रिया
सम्बन्धित समाचार