जनकपुर । नेपाली कांग्रेसको प्रतिज्ञा सभा सुरू भएको छ।
जनकपुरमा दिउँसो साढे २ बजे कांग्रेसको प्रतिज्ञा सभा सुरू भएको हो।
यो सभामा कांग्रेसले आगामी निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गर्नेछ।
सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले पनि जनकपुरमा सम्बोधन गर्र्नेछन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार