भोट कागजको टुक्रा हैन भविष्यको फैसला हो, विचार गर्नुहोस् -कमल थापा

भोट कागजको टुक्रा हैन भविष्यको फैसला हो, विचार गर्नुहोस् -कमल थापा

फरक पत्रिका

बुधबार, माघ १५ २०८२

भोट कागजको टुक्रा हैन भविष्यको फैसला हो, विचार गर्नुहोस् -कमल थापा

काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट  काठमाडौं  ५ का उम्मेद्वार कमल थापाले भाेट कागजकाे टुक्रा नभई भविष्यकाे फैसला भएकाे बताएका छन् ।आफू कुनै पनि  भ्रष्टाचारमा ण दावी गर्दै भ्रष्टाचारमुक्त देश निर्माणाका लागि मत दिन आग्रह गरे ।
देश कठिन मोडमा रहेकाे बताउँदै भ्रष्ट शासक र भ्रष्ट ब्यबस्था बाट जनताले मुक्ति चाहेको उनले बताए ।  ‘युवा विदेशिएका छन्, किसान रोइरहेका छन्,’ उनले भने, ‘जनताको आवाज सुन्ने नेता आवश्यक छ ।’ उनले आफू जनताकाे सेवक भएकाे बताउँदै देश विकासका लागि जनताकै बाेलिि सुन्ने बताए ।
‘हामीलाई चाहिएको छ इमानदार, नडराउने र राष्ट्रप्रेमी नेता’ उनले भने, ‘ न भ्रस्टाचार न राष्ट्रघाती नेता हो  कमल थापा त्यसैले मलाई सघाउनुस् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित