agकाठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाले सरकारी गाडी फिर्ता गरेका छन् । सरकारले खर्च कटौती र मितव्ययिता कायम गर्न भन्दै पूर्व पदाधिकारीहरूलाई सरकारी सवारी साधन फिर्ता गर्न भनेसँगै उनले गाडी फिर्ता गरेका हुन् ।
सापकोटाले प्रयोग गर्दै आएको सरकारी गाडी बुधबार फिर्ता गरेका संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार