माओवादी केन्द्र सिन्धुपाल्चोकको ईन्चार्जमा केशव नेपाल

माओवादी केन्द्र सिन्धुपाल्चोकको ईन्चार्जमा केशव नेपाल

फरक पत्रिका

सोमबार, माघ २८ २०८१

माओवादी केन्द्र सिन्धुपाल्चोकको ईन्चार्जमा केशव नेपाल

सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्रले ७७ वटै जिल्लामा इन्चार्जहरुको टुंगो लगाएको छ । सिन्धुपाल्चोकको ईन्चार्जमा केशव नेपाललाई तोकिएको छ।

केन्द्रीय समिति बैठकको म्यान्डेटअनुसार हालै बसेको माओवादीको पदाधिकारी बैठकले जिल्ला इन्चार्जहरुको टुंगो लगाएर मातहतका कमिटीमा सर्कुलर पठाएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङको हस्ताक्षरमा कार्य विभाजनसहितको सर्कुलर मातहतका कमिटीमा आइतबार गएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित