उपनिर्वाचन : हालसम्म कति खस्यो मत ?

 उपनिर्वाचन : हालसम्म कति खस्यो मत ?

फरक पत्रिका

आइतबार, मंसिर १६ २०८१

 उपनिर्वाचन : हालसम्म कति खस्यो मत ?

काठमाडौं । स्थानिय तहको उपनिर्वाचनमा मतदान प्रक्रिया जारी रहेको छ ।

 

बिहान ७ बजेबाट सुरु भएको मतदान भएको छ ।

 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस पाँच घण्टाको अवधिमा करिब ३२ प्रतिशत मतदान भइसकेको जानकारी दिए । उनका अनुसार सवै मतदान केन्द्रमा मतदान शान्तिपुर्ण तरिकाले सञ्चालन भइरहेको छ ।

 

नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भइरहेको छ । यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा रहेका छन् । तीन जना उम्मेदवार निर्बिरोध निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित