सिन्धुपाल्चोक । सविधान दिवस २०८१ को अवसरमा सुनकोसी गाउँपालिका सिन्धुपाल्चोकले विविध कार्यक्रम गरेर मनाएको छ । कार्यालयमा झण्डोतलन तथा बिरामीहरूलाई फलफूल वितरण कार्यक्रम सम्पन्न भएको हो ।
सुनकोसी गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिनाले कार्यालय परिसरमा झण्डोतलन गरका थिए । गाउँपालिकाले सदावहार अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरेर दिवश मनाइएको हो ।
प्रतिक्रिया
सम्बन्धित समाचार