इलाम-२ : कांग्रेसका डम्बरभन्दा एमालेका सुहाङ ३४६ मतले अघि लागे

इलाम-२ : कांग्रेसका डम्बरभन्दा एमालेका सुहाङ ३४६ मतले अघि लागे

फरक पत्रिका

आइतबार, बैशाख १६ २०८१

इलाम-२ : कांग्रेसका डम्बरभन्दा एमालेका सुहाङ ३४६ मतले अघि लागे

इढलाम । इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनअन्तर्गतमतगणना जारी छ।  फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३ र ४ को मतगणना सम्पन्न हुँदा एमालेका सुहाङ नेम्वाङ अघि लागेका छन् ।

तीन वडामा लिड गरेका कांग्रेस उमेदवार डम्बर खड्का दोस्रो स्थानमा झरेका छन् ।
सुहाङले ३४६ मतले अग्रता लिएका छन् ।

हालसम्म पाँच हजार ८६८ मत गणना भएको छ । जसमध्ये पहिलो दल एमालेले २,५४२ , दोस्रो दल कांग्रेसले २,१९६, स्वतन्त्र उमेदवार थेगिमले ५९३, रास्वपाले ३७९ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित