बझाङ । बझाङमा पनि मतगणना सुरू भएको छ । प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको मतगणना सुरू भएको हो।
यहाँ भएको प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार मैदानमा छन् ।
शनिबार भएको उपनिर्वाचनमा यहाँ ४९ दशमलव १२ प्रतिशत खसेको थियो । सर्वदलीय बैठकपछि यहाँ मतगणना सुरू गरिएको हो ।
तस्बिर : सामाजिक सञ्जाल
प्रतिक्रिया
सम्बन्धित समाचार