यी हुन् इलाम-२ मा रास्वपाका प्रारम्भिक उम्मेदवार

यी हुन् इलाम-२ मा रास्वपाका प्रारम्भिक उम्मेदवार

फरक पत्रिका

बिहिबार, चैत्र १५ २०८०

यी हुन् इलाम-२ मा रास्वपाका प्रारम्भिक उम्मेदवार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बैशाख १५ मा इलाम -२ मा हुने उपनिर्वाचनका लागि प्रारम्भिक उम्मेदवारको सूची सार्बजनिक गरेको छ ।

इलाम-२ का लागि रास्वपाको प्रारम्भिक उम्मेदवारमा गोकुल बहादुर राई, जमुना शर्मा, महेन्द्र कुमार थापा, मान बहादुर घिमिरे, मिलन लिम्बु र डा. शेष नारायण न्यौपाने रहेका छन् ।

रास्वपाले प्रारम्भिक उम्मेदवार उपर दाबी विरोध गर्ने बिहीबार १ बजेसम्मको समय दिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित