गिनिज वर्ल्ड रेकर्ड बनाउने तयारीमा ‘एक्सप्रेसन क्विन’ उरुषा

गिनिज वर्ल्ड रेकर्ड बनाउने तयारीमा ‘एक्सप्रेसन क्विन’ उरुषा

फरक पत्रिका

शुक्रबार, जेष्ठ १ २०८३

गिनिज वर्ल्ड रेकर्ड बनाउने तयारीमा ‘एक्सप्रेसन क्विन’ उरुषा

काठमाडौं । ‘एक्सप्रेसन क्विन’ का रूपमा चर्चित नेपाली अभिनेत्री तथा मोडल उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्ड बनाउने तयारीमा जुटेकी छन् । उनी अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दै गिनिज वर्ल्ड रेकर्ड बनाउने तयारीमा जुटेकी हुन् । एक समय उनी नेपालमा ‘एक्सप्रेसन क्विन’ का रूपमा चर्चित थिइन् ।
उरुषा अहिले अमेरिकामा अध्ययनसँगै अभिनय, निर्देशन र सिर्जनात्मक क्षेत्रमा सक्रिय रहँदै विश्व कीर्तिमानतर्फ अग्रसर भएकी हुन् ।

हाल अमेरिकाको गोशेन कलेजमा फिल्म र थियटर विषयमा अध्ययनरत उरुषाले उत्कृष्ट शैक्षिक प्रदर्शन गर्दै ‘डिन्स लिस्ट’मा स्थान बनाएकी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित