सिन्धुपाल्चोकमा ४० वर्ष नकटेका १३ उम्मेदवार चुनावी मैदानमा

सिन्धुपाल्चोकमा ४० वर्ष नकटेका १३ उम्मेदवार चुनावी मैदानमा

फरक पत्रिका

बुधबार, माघ ८ २०८२

सिन्धुपाल्चोकमा ४० वर्ष नकटेका १३ उम्मेदवार चुनावी मैदानमा

सिन्धुपाल्चोक । फागुन २१ मा हुने आसन्न प्रतिनिधिसभाको निर्वाचनमा सिन्धुपाल्चोकबाट ४० वर्ष नकटेका उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । क्षेत्र नं. १ मा पाँच र क्षेत्र नं. २ मा आठ गरि युवामा यो संख्याको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

४० नकटेका क्षेत्र नंं १ का उम्मेदवार

दावा लामा (३७)मंगोल नेसनल अर्गनाइजेसन
पासाङ शेर्पा (३४) जनता समाजवादी पार्टी नेपाल
फूर्वा तामाङ (३२) श्रम संस्कृति पार्टी
राजन सुन्चुरी (३१) मितेरी पार्टी नेपाल
समिर श्रेष्ठ (३३) नेपाल कम्युनिष्ट पार्टी (माओवादी)

४० नकटेका क्षेत्र नं. २ का उम्मेदवार

कर्णबीर स्यांबो लामा (३९) मंगोल नेसनल अर्गनाइजेसन
गोपीकृष्ण चौलागाईं (३५) राप्रपा
दीपक ढकाल (३९) स्वतन्त्र
भानु श्रेष्ठ (३६) श्रम संस्कृति पार्टी
महेश कुवँर (४०ं) मितेरी पार्टी नेपाल
म्हेन्दो लामा (२९)नेपाल मजदुर किसान पार्टी
रामसिं तामाङ (३८) उज्यालो नेपाल पार्टी
सुन्दर अधिकारी (३५) स्वतन्त्र

निर्वाचनका लागि दुवै क्षेत्रमा समान १५ दलका उम्मेदवार र तीन, तीन जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित