सिन्धुपाल्चोक । फागुन २१मा हुने प्रतिनिधि सभा निर्वाचनमा सिन्धुपाल्चोकको क्षेत्र नं २ मा १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सिन्धुपाल्चोक– २ बाट १५ जनाले विभिन्न दलबाट र ३ जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन् ।
प्रतिनिधिसभा निर्वाचन २०८२, सिन्धुपाल्चोक
क्षेत्र नं. २
१.युवराज दुलाल शरद- नेपाली कम्युनिष्ट पार्टी
२.बंशलाल तामाङ – नेपाली काँग्रेस
३.शेरबहादुर तामाङ – नेकपा( एमाले)
४.झलक कुमार श्रेष्ठ अजय – राष्ट्रिय स्वतन्त्र पार्टी
५.गाेपीकृष्ण चाैलागाइँ- राष्ट्रिय प्रजातन्त्र पार्टी
६.रामसिङ तामाङ -उज्यालो नेपाल पार्टी
७.कर्णवीर स्याङ्बाे लामा- मंगाेल नेशनल अर्गानाइजेशन
८.भानु श्रेष्ठ – श्रम सँस्कृति पार्टी
९.म्हेन्दाे तामाङ- नेपाल मजदुर किसान पार्टी
१०.गणेश श्रेष्ठ – आमजनता पार्टी
११.दावा छिरिङ शेर्पा- संघीय लाेकतान्त्रिक राष्ट्रिय मञ्च
१२.दीपक ढकाल- स्वतन्त्र
१३.महेश कुवँर- मितेरी पार्टी नेपाल
१४.मिङ्मार तामाङ -राष्ट्रिय मुक्ति पार्टी
१५. बिजु श्रेष्ठ – स्वतन्त्र
१६. सुन्दर अधिकारी – स्वतन्त्र
१७. सेरबहादुर तामाङ – नागरिक सर्वाेच्चता पार्टी नेपाल
१८. साेमान लामा- नेपाल कम्युनिस्ट पार्टी ( माओवादी )