काठमाडौं । कांग्रेस विशेष महाधिवेशनमा गगन थापाले सभापतिमा उम्मेदवारी दिएका छन् । सभापति शेरबहादुर देउवासँगकाे वार्ता असफल भएपछि थापाले उम्मेदवारी दिएका हुन् ।
निर्वाचन समितिका अनुसार सभापति पदमा गगन थापाको मात्र उम्मेदवारी परेको छ । आजै मतदानको तयारी समेत छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार