फागुन २१ : समानुपातिकमा नाम फिर्ता लिनेकाे संख्या ८५ पुग्यो

फागुन २१ : समानुपातिकमा नाम फिर्ता लिनेकाे संख्या ८५ पुग्यो

फरक पत्रिका

सोमबार, पौस २८ २०८२

फागुन २१ : समानुपातिकमा नाम फिर्ता लिनेकाे संख्या ८५ पुग्यो

काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिनेकाे संख्या ८५ पुगेको छ । यसमा  अझै केही थपिन सक्ने संकेतसमेत देखिएको छ ।
विभिन्न दलहरूले बुझाएकाे सूचीबाट उम्मेदवारले आफ्नाे नाम फिर्ता लिएका हुन् ।
उम्मेदवारी फिर्ता गर्न उम्मेदवार स्वयं निर्वाचन आयोगमा उपस्थित हुनुपर्ने वा वारेसमार्फत् निवेदन दिन सकिने व्यवस्था छ।
उम्मेदवारी फिर्ता भएपछि खाली ठाउँमा सम्बन्धित दलले अर्को उम्मेदवार पठाउन पाउनेछ र निर्वाचन २१ फागुनमा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित