कांग्रेस विशेष महाधिवेशनमा हस्ताक्षर गर्ने प्रतिनिधि ६३ प्रतिशत कट्यो

कांग्रेस विशेष महाधिवेशनमा हस्ताक्षर गर्ने प्रतिनिधि ६३ प्रतिशत कट्यो

फरक पत्रिका

सोमबार, पौस २८ २०८२

कांग्रेस विशेष महाधिवेशनमा हस्ताक्षर गर्ने प्रतिनिधि ६३ प्रतिशत कट्यो

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । साेमबार साँझसम्म हस्ताक्षर गर्नेकाे संख्या ६३ प्रतिशतभन्दा बढी पुगेकाे हाे ।
विशेष महाधिवेशन प्रचार संयोजक सुवास पोखरेलले ६३ प्रतिशत हस्ताक्षर कटेको जानकारी दिए ।  हिजो २६ सय ६२ थियो । त्यसमा ६.२४ भन्दाखेरि ६३ प्रतिशत साथीहरूले आज हस्ताक्षर गरेका छन् । प्रतिनिधि अझै आउने क्रम जारी छ । ७० प्रतिशत पुग्ने उनले दावी गरे ।
विशेष महाधिवेशन मङ्गलवार (पुस २९) बिहान ९ बजे बन्दसत्र पुनः सुरु हुने उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित